फेरि एउटा भूतको फिल्म हेर्नुस्। यो छोटो फिल्म बेलायतमा रहेका नेपाली सचिन श्रेष्ठले बनाएका हुन्। २ मिनेट ४० सेकेण्डको यो फिल्म यसअघि यो संसारमा राखिएको फिल्मभन्दा प्राविधिक रुपमा राम्रो छ र यसमा सचिनले एनिमेसनको प्रयोग पनि गजबसित गरेका छन्।
horror movie