Yo Sansar

  • Entries
  • Comments

शत्रुघन सिन्हाकी छोरी सोनाक्षी

Friday, December 17, 2010


पुराना हिरो शत्रुघन सिन्हाकी छोरी सोनाक्षी पनि अहिले बलिउडमा छाएकी छिन्। उनको पहिलो फिल्म दबङ थियो। दबङमा सलमानको जोडी भएर खेलेको धेरैले रुचाए उनको खासै भूमिका नभए पनि। उनै सोनाक्षीको फोटो फिचर यसपालिको म्याक्सिम म्यागेजिनले छापेको छ।















पूरा पढ्न यहाँ क्लिक गर्नुस्

8:21 PM | |  

केबीसी फेरि आउने

Tuesday, October 12, 2010


अमिताभ बच्चन आफ्नी छोरी श्वेताका साथ ६८ औँ जन्मदिनको पार्टीमा।



उनले अब अर्को सिजनमा पनि कौन बनेगा करोडपति होस्ट गर्दैछन्।


पूरा पढ्न यहाँ क्लिक गर्नुस्

12:13 PM | |  

सैनिक सुन्दरी

Saturday, February 6, 2010

सैनिक भन्ने बित्तिकै कठोर मन भएका मान्छेहरुको छवि मनमा आउँछ। त्यसो हो भने विश्व भरबाट बटुलिएका यी केही फोटो हेर्नुस्। सैनिकहरु यस्ता पनि हुन्छन्-

अस्ट्रेलिया




रुसी




फिनल्यान्ड
Image and video hosting by TinyPic


पूरा पढ्न यहाँ क्लिक गर्नुस्

7:13 PM | |  

एउटा अर्को नेपाली भूतको फिल्म

Friday, November 28, 2008

फेरि एउटा भूतको फिल्म हेर्नुस्। यो छोटो फिल्म बेलायतमा रहेका नेपाली सचिन श्रेष्ठले बनाएका हुन्। २ मिनेट ४० सेकेण्डको यो फिल्म यसअघि यो संसारमा राखिएको फिल्मभन्दा प्राविधिक रुपमा राम्रो छ र यसमा सचिनले एनिमेसनको प्रयोग पनि गजबसित गरेका छन्।






horror movie

पूरा पढ्न यहाँ क्लिक गर्नुस्

11:37 PM | |  

नेपाली हरर फिल्म

Monday, November 24, 2008

एउटा सानो नेपाली हरर फिल्म हेर्नुस्-



यो फिल्म स्कटल्यान्डको Edinburgh Telford College को कलेज प्रोजेक्टका रुपमा बनाइएको हो।



पूरा पढ्न यहाँ क्लिक गर्नुस्

11:03 PM | |  

विदाइ अगाडि बुस

Wednesday, November 12, 2008


निवर्तमान हुन लागेका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसका केही रमाइला सार्वजनिक तस्वीरहरुलाई हेरौँ न।















पूरा पढ्न यहाँ क्लिक गर्नुस्

11:08 PM | |  

अल इन वन

Saturday, November 8, 2008


फोटोमा विश्वका प्रख्यात व्यक्तित्वहरु एकै ठाउँमा छन्। हेर्नुस् त तपाईँले कति जनालाई चिन्नुहुन्छ ? ठूलो पारेर हेर्न फोटोमा क्लिक गर्नुस्।





पूरा पढ्न यहाँ क्लिक गर्नुस्

5:48 PM | |  

Older Posts
Subscribe to: Posts (Atom)


यो संसार

यो संसार संसारलाई हेर्ने एउटा अलग पाटो हो। अधिकांश नेपाली ब्लगहरु राजनीतिक छन्। तर यो ब्लगजिनले राजनीतिसित गोरु बेचेको साइनो पनि लाउने छैन। राजनीतिबाहेकका हरेक कुरालाई भने यसले समेट्नेछ। चाहे त्यो साइबर संसारका कुराहरु हुन्, चाहे मनोरञ्जनका कुरा हुन्। विज्ञान-प्रविधिका कुराहरु पनि यसमा समेटिने छन्। अनि संसारमा हुने अनौठा र रमाइला घटना पनि 'यो संसार' मा पाइनेछ। त्यसैले अहिले चलिआएका ब्लग भन्दा केही फरक म्यागेजिन स्वरुपको हुनेछ ब्लगजिन यो संसार। यो संसार मा रम्नका लागि तपाईँलाई आमन्त्रण छ।



Bollywood (Hindi: बॉलीवूड, Urdu: بالی وڈ) is the informal term popularly used for the Mumbai-based Hindi-language film industry in India. The term is often incorrectly used to refer to the whole of Indian cinema; it is only a part of the Indian film industry. Bollywood is the largest film producer in India and one of the largest in the world.

The name is a portmanteau of Bombay (the former name for Mumbai) and Hollywood, the center of the American film industry. However, unlike Hollywood, Bollywood does not exist as a real physical place. Though some deplore the name, arguing that it makes the industry look like a poor cousin to Hollywood, it seems likely to persist and now has its own entry in the Oxford English Dictionary.

Bollywood is commonly referred to as Hindi cinema, even though "Hindustani", understood as the colloquial base common to both Hindi and Urdu, might be more accurate. There has been a growing presence of Indian English in dialogue and songs as well. It is not uncommon to see films that feature dialogue with English words and phrases, even whole sentences. There is a growing number of films made entirely in English।

Watch Bollywood film online


  • प्रायोजक

  • रुचिपूर्ण ब्लगहरु

    • हाम्रो ब्लग
      कस्ता अपराधी
      3 hours ago
    • My Sansar
      ग्यासका कारण ‘जनविद्रोह’ होला जस्तो भो
      10 hours ago
    • Aakar
      Bulbul : Episode - 127
      1 day ago
    • archana
      My story doesn't stop here I must say it starts from here..
      3 weeks ago
    • कैलाशको कुटी
      'खसे पुक' अभ्यास
      3 months ago
    • Hidden Beauties of Nepal
      Pooja Shrestha
      7 months ago
    • A prelude to perfection...

    अनलाइन भइरहेका दर्शकहरु

    Online Users

    Blog Archive

    • ▼  2010 (3)
      • ▼  December (1)
        • शत्रुघन सिन्हाकी छोरी सोनाक्षी
      • ►  October (1)
        • केबीसी फेरि आउने
      • ►  February (1)
        • सैनिक सुन्दरी
    • ►  2008 (15)
      • ►  November (7)
        • एउटा अर्को नेपाली भूतको फिल्म
        • नेपाली हरर फिल्म
        • विदाइ अगाडि बुस
        • अल इन वन
        • चितुवा मानवको चर्तिकला हेर्नुस् त
        • मन्दिरमै गर्नु नगर्नु गरेछन्
        • नाङ्गै दौड्न प्रहरीले रोके
      • ►  October (8)
        • पृथ्वी सुन्दरी बन्ने होड
        • भायग्राको बाउ निस्कियो
        • ऐश्वर्या राय नेपाली गीतमा
        • सुजिना भइन् सुन्दरी
        • व्यर्थका साइनबोर्डहरु
        • केटाले दाइजो नलिँदा विवाह स्थगित
        • यस्तो पो विज्ञापन
        • धोका दिनेलाई के भनुँ र खै...

    Subscribe To

    Posts
    Atom
    Posts
    All Comments
    Atom
    All Comments

    हालसम्मको दर्शक संख्या

    Web Counters
    eXTReMe Tracker

Copyright 2008